पच्चीस शैया सम्मको अस्पतालमा उपलब्ध सबै प्रकारका अत्यावश्यक औषधीहरु र तोकिएका सबै प्रकारका स्वास्थ्य सेवाहरु लक्षित वर्गलाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । तर लक्षित वर्ग बाहेक आम नागरिकलाई सूचिकृत अत्यावश्यक औषधीहरु मात्र निःशुल्क उपलब्ध हुनेछ । यी अस्पतालहरुमा अत्यावश्यक औषधीहरु मध्ये देहायका औषधीहरुलाई सूचिकृत गरिएको छ ।
उक्त अस्पतालबाट उपलब्ध हुनसक्ने भनी तोकिएका स्वास्थ्य सेवाहरुको अतिरिक्त स्थानीय स्वास्थ्य व्यवस्थापन समितीको सक्रियतामा थप स्वास्थ्य सेवाहरु पनि प्रदान गर्ने व्यवस्था भएमा लक्षित वर्गलाई ती सेवाहरु निःशुल्क दिने सम्बन्धमा प्राथमिकताका साथ हेरी समितीको निर्णय अनुसार हुनेछ । पच्चीस शैया सम्मको अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाहरु ः
(क) आकस्मिक सेवा ः
रोग निदान मूलक सेवा (Investigation) M
– Blood for TC, DC, Hb, Blood Sugar, Blood Urea
– Urine for RE/ME
– Plain x-ray
उपचार मूलक सेवा ः
– पच्चीस शैया सम्मका अस्पतालमा उपलब्ध हुने भनी उल्लेख गरिएका अत्यावश्यक औषधीहरु सबै
– Dressing, Suture and Plaster को लागि आवश्यक पर्ने औषधी र अन्य सामाग्रीहरु सबै
(ख) अन्तरङ्ग सेवा ः
रोग निदान मूलक सेवा (Investigation) :
– TC, DC, Hb, ESR, Platelets count, BT, CT, Blood grouping and RH type
– MP, MF, VDRL, Rh factor, Pregnancy test
– Aldehyde test, Gram's stain, Creatinine, LFT, AFB stain, Blood sugar, Blood urea, Uric acid
– Stool for RE/ME, Stool for occult blood
– Urine for RE/ME, Urine for bile salts, bile pigments, acetone
– Semen analysis
– Plain x-ray
उपचार मूलक सेवा

– पच्चीस शैया सम्मका अस्पतालमा उपलब्ध हुने सामान्य शल्यक्रिया
– Emergency Obstetric Care - (उपलब्ध भएमा)
– सामान्य शैयाको सेवा
(ग) बहिरङ्ग सेवा ः

–Dressing, Suture and Plaster को लागि आवश्यक पर्ने सम्पूर्ण औषधी÷सामाग्रीहरु
– समान्य र जटिल अवस्थामा प्रसूति गराउने लगायतका सेवा औलो, कालाजार, क्षयरोग, कुष्ठरोग जस्ता जनस्वास्थ्य सेवाहरुमा आम नागरिकलाई प्रयोगशाला परीक्षण निःशुल्क रुपमा गरिँदै आएकोलाई निरन्तरता दिईएको छ । यसको अतिरिक्त कालाजार, औलोको जटिल अवस्थाको निदान र उपचार सेवालाई पनि निःशुल्क रुपमा दिइनेछ ।

No comments:
Post a Comment