Saturday, September 18, 2010

अस्पतालस्तरीय अनुगमन उपसमिति


राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमवारे अस्पतालमा सञ्चालित सेवाहरुको सन्दर्भमा अनुगमन गर्न अस्पताल विकास समिति÷सहयोग समिति अन्तर्गत देहायमा अनुसारको अस्पताल स्तरीय अनुगमन उप–समिति गठन गर्ने व्यवस्था गर्नुपर्नेछ ः

जि.वि.स.का सभापती वा स्वास्थ्य तथा जनसँख्या समितिका संयोजक ः अध्यक्षड्ड जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि ः सदस्यड्ड जि.वि.स. कार्यालयका योजना तथा प्रशासकिय अधिकृत ः सदस्यड्ड को.ले.नि.का.को अधिकृत स्तरको प्रतिनिधि ः सदस्यड्ड सम्बन्धित अस्पतालको मेडिकल अधिकृत ः सदस्यड्ड राजनैतिक दलका प्रतिनिधिहरु ः सदस्यड्ड नागरिक समाजका प्रतिनिधि २ जना (१ जना महिला सहित) ः सदस्यड्ड मे.सु.÷अस्पताल प्रमुख ः सदस्य–सचिवनोट ः उपरोक्त समितिको वैठक मासिक रुपमा राख्न सकिने र कम्तीमा ३ (तीन) महिनामा १ पटक अनिवार्य बस्नुपर्नेछ ।
२.१.१३ अनुगमन उप समितिको भूमिका ःड्ड राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले निर्देशित क्रियाकलापहरु कार्यान्वयन गर्ने ।ड्ड लक्षित बर्गको पहिचान, अत्यावश्यक औषधी तथा स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता गर्ने ।ड्ड अत्यावश्यकीय औषधीको माग, आपूर्ति, आम्दानी तथा खर्चको सुनिश्चितता गराउने ।ड्ड तोकिए बमोजिमको अनुदान रकमको माग, आम्दानी र खर्चको अनुगमन गर्ने ।ड्ड कार्यक्रमको अनुगमन, समीक्षा तथा मूल्यांकन गराउने ।ड्ड थप सेवा सुविधाको सम्बन्धमा आवश्यक निर्णय लिने ।ड्ड सार्वजनिक लेखा परीक्षण गराउने ।ृक्ष्mबनभेड्ड समितिको बैठक नियमित गर्ने ।





No comments: