राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमवारे प्रा.स्वा.के.मा सञ्चालित सेवाहरुको सन्दर्भमा अनुगमन गर्न प्रा.स्वा.के. व्यवस्थापन समिति अन्तर्गत देहायमा अनुसारको प्रा.स्वा.के. स्तरीय अनुगमन उप–समिति गठन गर्ने व्यवस्था गर्नुपर्नेछ ः
प्रा.स्वा.के. व्यवस्थापन समितिको अध्यक्ष ः अध्यक्ष
राजनैतिक दलका प्रतिनिधिहरु ः सदस्य
नागरिक समाजका प्रतिनिधि २ जना (१ जना महिला समेत)ः सदस्य
आयूर्वेद औषधालयको प्रमुख ः सदस्य
महिला स्वास्थ्य स्वयं सेवकमध्येबाट जना ः सदस्य
(स्थानीय गा.वि.स. वा न.पा.का म.स्वा.से.हरुले आफूहरु मध्येबाट १ जना छनौट गर्ने)
प्रा.स्वा.के. रहेको वडाको महिला सदस्य ः सदस्य
जि.वि.स.को क्षेत्रीय सदस्य (प्रा.स्वा.केन्द्र रहेको इलाकाको) ः सदस्य
दलित उत्पिडित वर्ग मध्येबाट २ जना (१ जना महिला समेत) ः सदस्य
शिक्षण संस्थाहरुको प्रधानाध्यापक मध्येबाट १ ः सदस्य
(प्रा.स्वा.के. रहेको क्षेत्र भित्रका शिक्षण संस्थाहरुको प्रधानाध्यापक मध्येबाट गा.वि.स.ले मनोनयन गरेको)
प्रा.स्वा.के. प्रमुख ः सदस्य—सचिव
उपरोक्त समितिको वैठक मासिक रुपमा राख्न सकिने तर कम्तीमा २ (दुई) महिनामा १ पटक अनिवार्य बस्नुपर्नेछ ।
No comments:
Post a Comment