निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमको लागि हरेक प्रा.स्वा.के.मा देहाय बमोजिमको कार्यदल हुनेछ । यस कार्यदलको मूख्य दायित्व निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई व्यवस्थित तवरले सञ्चालन गर्न गराउन योजना तर्जुमा गर्ने, औषधीको माग गर्ने, आपूर्ति र व्यवस्थापनको लागि सिफारिस गर्ने हुनेछ । यस कार्यदलमा रहेका कर्मचारीहरु मध्येबाट १ जनालाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ ।
हे.अ. वा सि.अ.हे.व. ः१ जना
स्टाफ नर्स वा अ.न.मी. १ जना
अ.हे.ब.वा ल्या.अ. ः१ जना
No comments:
Post a Comment