Sunday, September 19, 2010

निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी योजना तथा सिफारिस कार्यदल


निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमको लागि हरेक अस्पतालमा देहाय बमोजिमको कार्यदल हुनेछ । यस कार्यदलको मूख्य दायित्व निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई व्यवस्थित तवरले सञ्चालन गर्न गराउन योजना तर्जुमा गर्ने, औषधीको माग गर्ने, आपूर्ति र व्यवस्थापनको लागि सिफारिस गर्ने हुनेछ । यस कार्यदलमा रहेका कर्मचारीहरु मध्येबाट १ जनालाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ ।
ड्ड मेडिकल अधिकृत ः १ जना
ड्ड स्टाफ नर्स÷अ.न.मी. ः १ जना
ड्ड हे.अ.÷अ.हे.व. ः १ जना

2 comments:

Guru said...
This comment has been removed by the author.
Guru said...

It sounds good, It should be implemented effectively.