Tuesday, September 28, 2010

Monday, September 27, 2010

निःशुल्क रुपमा उपलब्ध हुने अत्यावश्यक औषधीहरुको सूचि (स्वास्थ्य चौकीमा हाल आम नागरिकलाई) ः

S. N.
Name of the drug
Dosage Form
1
Lignocaine
Injection 2% ml (hydrochloride) in vial
2
Paracetamol
Tablet, 500 mg, Injection, 150mg/ml, Syrup 125 mg/5ml
3
Chlorpheniramine
Tablet 4mg, (maleate)
4
Pheniramine
Injection 22.75 mg (maleate) / ml
5
Albendazole
Chewable tablet, 400mg
6
Metronidazole
Tablet, 200mg, 400mg, Oral Suspension, 100mg or 200mg (as benzoate) / 5ml
7
Amoxyciline
Capsule- 250mg, 500mg, Dispersable tablet- 125 mg, 250 mg
8
Sulfamethoxazole + Trimethoprim
Tablet 100mg+20mg, 400mg+80mg, 800mg+160mg, Oral Suspension 200mg+40mg/5ml
9
Ferrous salt + Folic acid
Tablet, 60mg + 250mg
10
Calamine lotion
Lotion, 1%
11
Gamma benzene hexachloride
Cream or Lotion, 1%
12
Povidine lodine
Solution 5%, 450 ml
13
Aluminium hydroxide + Magnesium hydroxide
Tablet, 250 mg, 250 mg
14
Hyoscine butylbromide
Tablet, 10 mg, 20mg
15
Oral Rehydration Solutions (ORS)
Powder, 27.5g /litre
16
Ciprofloxacin
Eye and Ear drops 0.3 % W/V
17
Ciprofloxacin
Eye Ointment, 0.3 % W/W
18
Chloramphenicol
Eye applicaps, 1%
19
Clove oil
Oil
20
Vitamin B complex
Tablets
21
Metoclorpropamide
Injection, 5 mg/ml in 2 ml ampoule
22
Compound solution of Sodium lactate (Ringers' Lactate)
Injection solution
23
Sodium chloride
Injection solution, 0.9% isotonic (154 mmol/1 of sodium & chloride ions each)
24
Charcol activated
Powder 10 gm in sachet
25
Atropine
Injection 1mg (sulphate) of 60.5 mg in 1 ml ampule
26
Ciprofloxacine
Tablet, 250mg
27
Benzoic acid + Salicylic acid
Ointment of cream, 6% + 3%
28
Atenolol
Tablet, 50 mg
29
Frusemide
Tablet, 40mg
30
Promethazine
Tablet, 25mg (Hydrochloride)
31
Dexamethasone
Injection 4mg/1-ml ampoule
32
Salbutamol
Tablet, 4 mg
33
Oxytocin
Injection, 10 IU in 1 ml ampoule
34
Magnesium Sulphate
Injection, 1 gm/2ml (50 % W/V)
35
Gentamycin
Injection, 80 mg/2 ml vial

नोट ः जनस्वास्थ्य सम्बन्धी प्राथमिकता प्राप्त राष्ट्रिय कार्यक्रमबाट प्रदान गरिने सबै प्रकारका औषधी तथा सेवाहरु तथा नेपाल सरकारले निर्णय गरी कार्यान्वयन गर्नु पर्ने सेवा सुविधाहरु पनि आम नागरिकलाई निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

स्वास्थ्य चौकी

परिचय ः
नेपाल सरकार, स्वास्थ्य तथा जनसँख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य चौकीलाई बुझाउनेछ ।

दर्ता शुल्क ः
स्वास्थ्य चौकीमा आम नागरिकलाई दर्ता शुल्क तथा सेवा शुल्क लाग्ने छैन् ।

निःशुल्क रुपमा उपलब्ध हुने स्वास्थ्य सेवा ः
स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवाहरु र सूचिकृत औषधीहरु आम नागरिकलाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । स्वास्थ्य चौकी उपलब्ध हुनसक्ने भनी तोकिएका स्वास्थ्य सेवाहरुको अतिरिक्त स्थानीय स्वास्थ्य व्यवस्थापन समितीको सक्रियतामा थप स्वास्थ्य सेवाहरु पनि प्रदान गर्ने व्यवस्था भएमा लक्षित वर्गलाई ती सेवाहरु निःशुल्क दिने सम्बन्धमा प्राथमिकता दिई समितीको निर्णय अनुसार हुनेछ । तर यसरी थप सेवाका कार्यक्रमहरु सञ्चालन गर्नको लागि स्वा.चौ.ले जि.(ज.) स्वा.का.को पूर्वस्वीकृति लिनुपर्नेछ ।

(क) उपचारात्मक स्वास्थ्य सेवा ः
सूचिकृत ३२ प्रकारका अत्यावश्यक औषधीहरु
प्रसूति सेवाको सुविधा उपलब्ध भएका स्वास्थ्य चौकीहरुमा थप ३ प्रकारका अत्यावश्यक औषधीहरु (Injection Oxytocin, Injection Gentamycin and Injetion Magnesium Sulphate)
Dressing, Suture  को लागि आवश्यक पर्ने औषधी÷सामाग्री
प्रसूति गराउने सम्बन्धी सेवा
सामान्य उपचार सेवा

Sunday, September 26, 2010

निःशुल्क स्वास्थ्य सेवा राष्ट्रिय कार्यक्रम सम्बन्धी नागरिक वडापत्र

============================ k|fylds :jf:Yo s]Gb|, ====================
af]8+ g+= !

qm= ;+
lgMz'Ns k|bfg ul/g] :jf:Yo ;]jfx?
;]jf kfpg] lbg
lhDd]jf/ sd{rf/L
;xof]uL sd{rf/L
!
pkrf/fTds ;]jf M alx/+u tyf cfsl:ds ;]jf af]8{ g+= @ df lgb]{lzsfdf n]lvP adf]lhd #% k|sf/sf cTofjZos cf}ifwLx? cfd gful/snfO{ lgMz'Ns af]8{ g+= # df lgb]{lzsfdf n]lvP adf]lhdsf ;]jfx? -k|of]uzfnf, cGo ;]jfx?_ cf}ifwL / pknAw :jf:Yo ;]jfx? nlIft ju{nfO{ ;a} lgMz'Ns



@
vf]k ;]jf M lj=;L=lh=, l8=lk=6L=±x]k=lj, kf]lnof], bfb'/f, l6=6L vf]k / vf]k ;DaGwL :jf:Yo lzIff



#
kf]if0f ;]jf M j[l4 cg'udg, le6fldg P, cfO/g rSsL, cna]08fhf]n ljt/0f / kf]if0f ;DaGwL :jf:Yo lzIff



$
emf8fkvfnf ;DalGw ;]jf M hLjg hn / lhÍ rSsL ljt/0f / emf8fkvfnf ;DaGwL :jf:Yo lzIff



%
Zjf; k|Zjf; /f]u lgoGq0f ;]jf M Zjf; k|Zjf; ;DaGwL /f]ux?sf]:jf:Yo lzIff pkrf/ /



^
;'/lIft dft[Tj ;]jf M s_ ue{jtL M zfl//Ls hfFr, :jf:Yo lzIff, l6=6L= vf]k, cfO/g rSsL / cna]08fhf]n ljt/0f v_ ;'Ts]/L M ;fdfGo k|;'tL u/fpg] / cfdf / lzz 'sf] hfFr, kl/jf/ lgof]hg / :tg=kf=g ;DaGwL hfgsf/L, cfO/g rSsL BEOC/ le6fldg P ljt/0f, :jf:Yo lzIff



&
kl/jf/ lgof]hg ;]jf M s_ k/fdz{ v_ c:yfoL ;fwg ljt/0f M s08d,lkN;,l8kf] k|f]e]/f ;'O{ u_ :yfoL afGWofs/0f ;]jf M Eof;]S6f]dL, Nofk/f]:sf]kL, ldgLNofk
===============


*
/f]u lgoGq0f ;DaGwL ;]jf M s_ cf}nf] M /ut gd'gf ;+sng, pkrf/, :jf:Yo lzIff v_ Ifo/f]u M vsf/ gd'gf ;+sng, pkrf/ / :jf:Yo lzIff u_ s'i7 /f]u M pkrf/ / :jf:Yo lzIff 3_ P8\; / of}g/f]u M of}g/f]u pkrf/ / :jf:Yo lzIff,



(
;d'bfo:t/df k|bfg ul/g] ;]jfx?

vf\]ks]Gb|x?
! jf8{ g+= ======k|To]s dlxgfsf] ==========ut] @ jf8{ g+= ======k|To]s dlxgfsf] ===========ut] # jf8{ g+= ======k|To]s dlxgfsf] ======ut] $ jf8{ g+= ======k|To]s dlxgfsf] ======ut] % jf8{ g+= ======k|To]s dlxgfsf] ======ut]
ufp3/ lSnlgsx?
! jf8{ g+=====k|To]s dlxgfsf]====ut]
@ jf8{ g+=====k|To]s dlxgfsf]====ut]
# jf8{ g+=====k|To]s dlxgfsf]====ut]
$ jf8{ g+====k|To]s dlxgfsf]====ut]] % jf8{ g+=====k|To]s dlxgfsf]====ut]
dlxnf :jod ;]jsfa.6 k'g{hlno emf]n, le6fldg P, cfO/g rSsL, s08d, lkN; k'gM ljt/0f / :jf:Yo lzIff

b|i6Ao M
-s_ sfof{no ;do M g]kfn ;/sf/n] tf]s]sf] ;do .
-v_ alx/+usf] nflu gfd btf{ ;do M ljxfg !) ah]b]lv !=#) ah];Dd
-u_ cfsl:ds M ;]jf @$ 306f
-3_ cGo ljz]if ;]jfx? -sfnfhf/, hfkflgh OG;]km\Nofl6;, xfQLkfOn] /f]u lgjf/0f ;DaGwL ;]jfx? cfbL_ .


==================== k|f=:jf=s]Gb|, ============

निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी योजना तथा सिफारिस कार्यदल ः


निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमको लागि हरेक प्रा.स्वा.के.मा देहाय बमोजिमको कार्यदल हुनेछ । यस कार्यदलको मूख्य दायित्व निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई व्यवस्थित तवरले सञ्चालन गर्न गराउन योजना तर्जुमा गर्ने, औषधीको माग गर्ने, आपूर्ति र व्यवस्थापनको लागि सिफारिस गर्ने हुनेछ । यस कार्यदलमा रहेका कर्मचारीहरु मध्येबाट १ जनालाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ ।
हे.अ. वा सि.अ.हे.व. ः१ जना
स्टाफ नर्स वा अ.न.मी. १ जना
अ.हे.ब.वा ल्या.अ. ः१ जना

Wednesday, September 22, 2010

प्रा.स्वा.के.स्तरीय अनुगमन उपसमिति ः


राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमवारे प्रा.स्वा.के.मा सञ्चालित सेवाहरुको सन्दर्भमा अनुगमन गर्न प्रा.स्वा.के. व्यवस्थापन समिति अन्तर्गत देहायमा अनुसारको प्रा.स्वा.के. स्तरीय अनुगमन उप–समिति गठन गर्ने व्यवस्था गर्नुपर्नेछ ः

प्रा.स्वा.के. व्यवस्थापन समितिको अध्यक्ष ः अध्यक्ष
राजनैतिक दलका प्रतिनिधिहरु ः सदस्य
नागरिक समाजका प्रतिनिधि २ जना (१ जना महिला समेत)ः सदस्य
आयूर्वेद औषधालयको प्रमुख ः सदस्य
महिला स्वास्थ्य स्वयं सेवकमध्येबाट जना ः सदस्य
(स्थानीय गा.वि.स. वा न.पा.का म.स्वा.से.हरुले आफूहरु मध्येबाट १ जना छनौट गर्ने)
प्रा.स्वा.के. रहेको वडाको महिला सदस्य ः सदस्य
जि.वि.स.को क्षेत्रीय सदस्य (प्रा.स्वा.केन्द्र रहेको इलाकाको) ः सदस्य
दलित उत्पिडित वर्ग मध्येबाट २ जना (१ जना महिला समेत) ः सदस्य
शिक्षण संस्थाहरुको प्रधानाध्यापक मध्येबाट १ ः सदस्य
(प्रा.स्वा.के. रहेको क्षेत्र भित्रका शिक्षण संस्थाहरुको प्रधानाध्यापक मध्येबाट गा.वि.स.ले मनोनयन गरेको)
प्रा.स्वा.के. प्रमुख ः सदस्य—सचिव
उपरोक्त समितिको वैठक मासिक रुपमा राख्न सकिने तर कम्तीमा २ (दुई) महिनामा १ पटक अनिवार्य बस्नुपर्नेछ ।

अनुगमन उप समितिको भूमिका ः

राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले निर्देशित क्रियाकलापहरु कार्यान्वयन गर्ने ।
सूचिकृत अत्यावश्यक औषधी तथा स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता गर्ने ।
अत्यावश्यकीय औषधीको माग, आपूर्ति, आम्दानी तथा खर्चको सुनिश्चितता गराउने ।
तोकिए बमोजिमको अनुदान रकमको माग, आम्दानी र खर्चको अनुगमन गर्ने ।
कार्यक्रमको अनुगमन, समीक्षा तथा मूल्यांकन गराउने ।
थप सेवा सुविधाको सम्बन्धमा आवश्यक निर्णय लिने ।
सार्वजनिक लेखा परीक्षण गराउने ।
समितिको बैठक नियमित गर्ने ।
(नोट ः यस समितिमा सामाजिक संघ—संस्था, पेशागत संघ—संगठन, नागरिक समाजका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा समावेस गर्नुपर्नेछ साथै अपाङ्ग, ज्येष्ठ नागरिक, पिछडिएको जाती जनजाती, दलित वर्गका प्रतिनिधिहरु पनि आमन्त्रित सदस्यका रुपमा समावेस हुनेछन् ।)

Tuesday, September 21, 2010

कोषको व्यवस्थापन, खर्चको हिसाब–किताब र खर्चको फाँटवारी ः

 दर्ता शुल्क वा सेवा वापत अनुदानको रुपमा जम्मा हुन आएको आम्दानी रकमलाई व्यवस्थित गर्न प्रा.स्वा.के. व्यवस्थापन समितिले एउटा विशेष कोष सञ्चालन गर्नुपर्नेछ । यसको लागि छुट्टै बैक खाता खोल्ने वा सो सम्भव नभएमा सोही खातामा जम्मा गर्न सकिने छ साथै आम्दानी खर्चको हिसाब छुट्टै राख्नुपर्छ ।
कोषको लेखा राख्ने र लेखा परिक्षण गर्ने कार्य प्रा.स्वा.के. व्यवस्थापन समितिको नियमानुसार गर्नु पर्नेछ ।
यस कोषमा प्राप्त भएको रकमको आम्दानी खर्चको हिसाब–किताब प्रा.स्व.के.ले त्रैमासिक रुपमा जि.(ज.)स्वा.का.मा पठाउनु पर्नेछ ।
जि.(ज.)स्वा.का.ले पनि सो आम्दानी खर्चको हिसाब किताब मासिक र द्वैमासिक रुपमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय र विभागमा पठाउनु पर्नेछ ।

कोष तथा बजेट खर्चको व्यवस्थापन ः

राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कायक्रमलाई सुचारु रुपले सञ्चालन गर्न गराउन जि.(ज.)स्वा.का.ले त्यस प्रा.स्वा.के.मा सेवा लिएका विरामीको अनुपातमा देहाय अनुसार रकम अनुदानको रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
यसको लागि बहिरँग सेवा (इएम्) बाट स्वास्थ्य सेवा लिएका प्रति नयाँ विरामी ९ःयचदष्मष्तथ० को रु. १०।– का दरले र २४ घण्टा आकस्मिक सेवा सञ्चालन भएका प्रा.स्वा.के.हरुको लागि भने प्रति विरामीको रु. १५।— का दरले अनुदान रकम त्यस प्रा.स्वा.के.को व्यवस्थापन समितिलाई उपलब्ध गराउनेछ । प्रारम्भमा यो रकम पहिलो चौमासिकको लागि गत आ.व.को जम्मा विरामीको सँख्याको आधारमा एक तिहाई सँख्यालाई आधार मानिनेछ र चालु आ.व.को दोस्रो र तेस्रो चौमासिकको लागि ती अवधीमा आएका विरामीको सँख्याको प्रतिवेदनको आधारमा अनुदान रकम उपलब्ध गराइनेछ ।
यस कोषमा प्राप्त हुने रकमको हिसाव–किताब दुरुस्त राख्नु पर्नेछ र आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ साथै सार्वजनिक लेखापरीक्षण गर्ने व्यवस्था समेत मिलाउनु पर्नेछ । यस प्रकारको रकम प्रा.स्वा.के. व्यवस्थापन समितीको निर्णयानुसार स्वास्थ्य सेवा सर्वसुलभ गर्न, सूचिकृत सेवाका लागि आवश्यक औषधी उपकरण खरिद गर्न, कर्मचारी प्रोत्साहन, निःशुल्क उपचार गर्दा स्वास्थ्य संस्थाको आम्दानी घट्न गई कर्मचारीले खाईपाई आएको सुविधा वितरण गर्न, इन्धन खर्च, स्टेशनरी, छपाई जस्ता कार्यालय सञ्चालन खर्च, विरामी पूर्जा, आकस्मिक रजिष्टर, नागरिक वडापत्र, लेखापरीक्षण शुल्क, अनुमगन एवं व्यवस्थापन खर्चमा प्रयोग गर्न सकिनेछ ।

औषधी, औजार–उपकरणको खरीद तथा आपूर्ति व्यवस्था ः

जिल्ला (जन) स्वास्थ्य कार्यालयमा औषधी एवं औजार उपकरणको लागि बजेट ब्यवस्था गरि आएको छ भने आकस्मिक सेवा सञ्चालनमा औषधी उपकरण र सेवाको लागि समेत रकम उपलब्ध गराईएको छ । सो बजेटबाट अत्यावश्यकीय औषधी खरिद तथा आपूर्तिगरी सूचिकृत औषधीहरु आम नागरिकलाई निरन्तर रुपले निःशुल्क उपलब्ध गराउने ब्यवस्था मिलाउनु पर्नेछ । साथै अति आवश्यक (जिल्लाको खरिदले नभ्याउने) उपकरण र स्वास्थ्य सेवाको लागि समेत कार्यदलको सिफारिस र समितिको निर्णयानुसार खर्च गर्न सकिनेछ । यसरी औषधी वितरण गर्दा अपुग हुन गएमा प्रा.स्वा.के.ले जि.(ज.)स्वा.का.मा समयमा नै नियमानुसार थप औषधी वा बजेट माग गर्नुपर्ने छ । यदि आफ्नै श्रोतबाट औषधी खरिद गर्ने भएमा आर्थिक ऐन नियमको परिधिभित्र रहरे सूचिकृत औषधीहरु मात्र खरिद गर्नु पर्छ । औषधिको योजना तर्जुमा गर्ने, माग गर्ने, आपूर्तिको व्यवस्थाको लागि सिफारिस गर्ने जस्ता कामको लागि प्रा.स्वा.के. स्तरमा गठित निःशुल्क स्वास्थ्य सेवा योजना तथा सिफारिस कार्यदल जवाफदेही हुनेछ र यसको मूख्य जिम्मेवारी प्रा.स्वा.के. प्रमुखले लिनुपर्नेछ । औषधी आपूर्ति नभएर सेवा प्रदानमा बाधा पुगेमा प्रा.स्वा.के. जवाफदेही हुनुपर्नेछ । तर प्रा.स्वा.के.बाट समयमा नै औषधीको माग गरेको र ताकेता गर्दा पनि जि.(ज.)स्वा.के.बाट कारवाही नभएको अवस्थामा जिल्ला नै जिम्मेवार हुनेछ । निःशुल्क रुपमा वितरण गरिने अत्यावश्यकीय औषधीहरुको आम्दानी र खर्चको अभिलेख राख्न देहायका फारमहरु प्रयोग गर्न उपयुक्त मानिएको छ । औषधी खरिद तथा आपूर्तिको लागि प्राप्त रकमको आम्दानी र खर्चको विरण राख्ने फारम दिइएको छ । यी फारमहरुको प्रयोगबाट औषधीको मौज्द्यात र खर्चको स्थिति थाहा पाउन सकिन्छ र रकमको विरणले गर्दा औषधीहरु कमी हुनासाथ पुन ः आपूर्ति गर्ने तर्फ आवश्यक कारवाही गर्न पनि सजिलो हुन्छ ।